लागुऔषधसहित २ जना पक्राउ

भक्तपुर । लागु औषधसहित भक्तपुरको कटुञ्जेबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा बाँके कोहलपुर नगरपालिका चपरगौरी घर भई हाल सूर्यविनायक नगरपालिका५ बस्ने ४९ वर्षीया लक्ष्मी शाही र सोही स्थान बस्ने भारतको बिहार जिल्ला पुर्वी चम्पारण ग्राम खटुवा धनहर का २५ वर्षीय अमितकुमार रहेका छन्। सूर्यविनायक नगरपालिका ५ कटुञ्जे एकता टोलस्थित लक्ष्मी शाहीको घरको दोस्रो तलामा लागुऔषध कारोबार गरिरहे... थप पढ्नुहोस्