काठमाडौंमा बढेको चिसोले कठ्यांग्रिएर दैनिक ६ जनाको मृत्यु !

काठमाडौं । काठमाडौंबाट प्रकाशित आजका सबै जसो पत्रपत्रिकाले दैनिक चिसोका कारण ६ जनाको मृत्यु भएको खबरलाई  प्राथमिकताका साथ प्रकाशित गरेका छन् । काठमाडौंमा बढेको चिसोले कठ्यांग्रिएर दैनिक ६ जनाको मृत्यु हुने गरेको प्रहरी अनुसन्धानले देखाएको छ । मृत्यु हुनेमा विशेष गरी सडकमा बेवारिसे अवस्थाका वृद्धवृद्धा छन् । प्रहरीका अनुसार यो तथ्यांक काठमाडौं महानगरपालिका आसपास सडकपेटीमा बेवारिसे अवस्थामा रहेका ... थप पढ्नुहोस्