fbpx

गरीब तथा अपाङ्गता भएका विद्यार्थीलाई सहयोग

नेपालगञ्ज । कतार च्यारिटीअन्तर्गत बाँकेका अनाथ बालबालिका, अपाङ्गता भएका तथा गरीब विद्यार्थीलाई आर्थिक सहयोग उपलब्ध गराइएको छ । कतार सरकारको सामाजिक संरक्षण परियोजनाअन्तर्गत बाँके युनेस्को क्लबले आज एक कार्यक्रमको आयोजना गरी विद्यार्थीलाई सहयोग उपलब्ध गराएको हो । जिल्लाका विभिन्न सामुदायिक विद्यालय, मदरसा र बोर्डिङ स्कुलमा अध्ययनरत ३३ जना अनाथ, अपाङ्गता भएका तथा गरीब बालबालिकालाई नगद सहयोग उपलब... थप पढ्नुहोस्