fbpx

राष्ट्रपति भण्डारी सोमबार कतार किन जाँदै छिन् ?

काठमाडौं । कतारको चारदिने राजकीय भ्रमणका लागि राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार कतार जाने भएकी छन् । नेपालको राष्ट्रपतिको हैसियतमा यो दोस्रो भ्रमण हो । यसअघि प्रथम राष्ट्रपति रामवरण यादवको राजकीय भ्रमण गरेका थिए । झन्डै चार लाख नेपाली कार्यरत कतारमा राष्ट्रपतिको उच्चस्तरीय भ्रमणले दुई देशबीचको द्वी्पक्षीय सम्बन्ध अझ प्रगाढ हुने विश्वास गरिएको छ ।भ्रमणमा भण्डारीले कतारी समकक्षी तमिमसँग नेपाली क... थप पढ्नुहोस्