fbpx

कोपा अमेरिका : कोलम्बिया नकआउट चरण नजिक

एजेन्सी । कोपा अमेरिका अन्तर्गत बिहीबार बिहान भएको खेलमा कोलम्बियाले कतारमाथि जित निकालेको छ । लगातार दुई जित निकालेपछि कोलम्बिया नकआउट चरण नजिक पुगेको छ । साओ पाउलोमा भएको खेलमा डुभान जापाटाको एकमात्र गोलले कोलम्बियालाई नकआउट चरण नजिक पुर्‍याएको हो ।उनले खेलको ८६औं मिनेटमा गोल गरेका थिए । जितसँगै कोलम्बियाले समूह बीमा ६ अंक जोडेको छ । कतारको भने एक अंक मात्र छ । ब्राजिल भने भेनेजुएलासँग गोलरहित... थप पढ्नुहोस्
फिफा

विश्वकपमा ४८ टिमलाई विश्वकप खेल्ने मौका दिइने छैन

काठमाडौं । विश्व फुटबलको सर्वोच्च संस्था फिफाले कतारमा सन् २०२२ मा हुने विश्वकप फुटबल प्रतियोगितामा ३२ टिमलाई मात्र समावेश गरिने घोषणा गरेको छ । कतार विश्वकपमा ४८ टिमलाई विश्वकप खेल्ने मौका दिइने यसअघिको निर्णय उल्ट्याउँदै ३२ टिमलाई मात्र समावेश गर्ने निर्णय गरिएको हो । फिफाले बढीभन्दा बढी टिमलाई समावेश गर्ने योजनालाई पनि हाल स्थगित गरेको छ । निकै छलफल र परामर्श पश्चात् टिम थप्ने प्रस्तावलाई रोक... थप पढ्नुहोस्

सानिमा बैंक र दक्षिण कोरियाको भि.पि. आईएनसीबीच रेमिटयान्स सम्झौता

काठमाडौं । सानिमा बैंक र दक्षिण कोरियाको भि.पि. आईएनसीबीच रेमिटयान्स सेवा सम्झौता भई संचालनमा आएको छ । यस सम्झौतापत्रमा सानिमा बैंकको तर्फबाट प्रमुख वित्तिय अधिकृत सरोज गुरागाई र भि.पि. आईएनसिको तर्फबाट प्रमुख कार्यकारी अधिकृत जुनकिमले हस्ताक्षर गरेका छन् । यस सम्झौता अन्तर्गत सानिमा बैंकको रेमिटयान्स सेवा सानिमा एक्सप्रेस मार्फत दक्षिण कोरियाबाट पठाएको रकम नेपालभरि १०हजार भन्दा बढि आधिकारिक प्रत... थप पढ्नुहोस्

कतारद्वारा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब डलर खर्चिने

दोहा, कतार । खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ । दोहामा भएको दुई दिन लामो दोहा फोरम–२०१८ मा बोल्दै उर्जा राज्यमन्त्री तथा ‘कतार पेट्रोलियम’ का कार्यकारी प्रमुख साद अल–कावीले सम्मेलनलाई सम्बोधन गर्दै कतारले अमेरिकी तेल, ग्यास तथा परम्परागतभन्दा फरक किसिमका क्षेत... थप पढ्नुहोस्

ओपेकबाट बाहिरिने निर्णय ‘प्राविधिक र रणनीतिक’ महत्वको : कतार

दोहा, कतार । कतारले ग्यास उत्पादनमा आफ्नो क्षमता बढाउने लक्ष्यका साथ सन् २०१९ को शुरूमा तेल निर्यात गर्ने मुलुकहरूको संगठन 'ओपेक' बाट बाहिरिने भएको कतारका इन्धन मन्त्री साद अल–कावीले सोमबार घोषणा गरेका छन् । उनले कतारको निर्णयलाई ‘प्राविधिक र रणनीतिक’ भएको बताउँदै यसको कतारलाई लगाइएको नाकावन्दीसँग कुनै सम्बन्ध नरहेको पनि प्रष्ट पारेका छन् । साउदी अरब हावी देखिने ओपेकमा कतार सन् १९६१ देखि सदस्य... थप पढ्नुहोस्

प्रशिक्षण हल बनाईदिन कतारलाई नेपालको आग्रह

काठमाडौँ । नेपालले सीप विकासका निम्ति अत्याधुनिक प्रशिक्षण प्रतिष्ठान स्थापनाको अपरिहार्यता औँल्याउँदै त्यसमा सघाउन कतार सरकारलाई आग्रह गरेको छ । स्वास्थ्यका निम्ति नवप्रवर्तन विषयक विश्व सम्मेलनमा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबारदेखि कतार भ्रमणमा रहेका उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले त्यहाँको प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिलामन्त्री ... थप पढ्नुहोस्

कृषि बजारलाई पहुँच दिन कतारसँग महासंघको माग

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले निर्यात सम्भावना भएका कृषि उपजमा नेपाल र कतारबीच सहकार्य गरेर अघि बढ्नुपर्ने धारणा राखेकी छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको चारदिने राजकीय भ्रमणका क्रममा निजी क्षेत्रको नेतृत्व गर्दै कतार पुगेकी राणाले अहिले धेर थोर निर्यात हुँदै आइरहेको कृषि उपजलाई अझ बढवा दिन नेपाल र कतार सरकार मिलेर अघि बढ्नुपर्ने बताइन् । राजकीय भ्रमणमा रहेक... थप पढ्नुहोस्

‘नेपाललाई प्रविधि र वित्तीय स्रोतको आवश्यकता छ’

ढुक्क भएर लगानी गर्न उद्योगी व्यापारीलाई आग्रह  दीपेन्द्र अधिकारी/रासस कतार । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कतार व्यावसायिक मञ्चलाई सम्बोधन गरेकी छन । कतार भ्रमणको दोस्रो दिन व्यावसायिक मञ्चलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले नेपालमा ढुक्क भएर लगानी गर्न उद्योगी व्यापारीलाई आग्रह गरेकी हुन । नेपाल र कतारबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ४० वर्ष नाघिसकेको र दुई देशबीचको राजनीतिक तथा ... थप पढ्नुहोस्

एनआरएनए मध्यपूर्व संयोजक शर्मा पक्राउ

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का मध्यपूर्व संयोजक आरके शर्मा कतारमा आज पक्राउ परेका छन् । संयोजक शर्मालाई कतार प्रहरीले पक्राउ गरेको एनआरएनएका प्रवक्ता भूषण घिमिरेले जानकारी दिएका छन् । शर्मालाई पक्राउ गर्नाको कारण भने नखुलेको उनले बताए । प्रवासी नेपालीले दोहामा आयोजना गरेको कार्यक्रममा श्रमिक शोषणसम्बन्धी नाटक प्रदर्शन गरेका कारण कतार प्रहरीले शर्मालाई पक्राउ गरेको हुन सक्ने उनले बत... थप पढ्नुहोस्

नाकाबन्दी हुँदा पनि कतारमा तीव्र आर्थिक बृद्धि

११ मङसिर, काठमाडौं । कतारको आर्थिक बृद्धिदर तिव्र गतिले भइरहेको कतारको केन्द्रीय बैंकका गभर्नरले बताएका छन् । गभर्नर सेख अब्दुल्लाह विन साउड अल थानीले खाडी सहयोग परिषद् (जिसीसी) मा पर्ने देशहरु मध्ये पनि कतारमा सवै भन्दा धेरै आर्थिक बृद्धि भईरहेको जानकारी दिए । उनलाई उद्धृत गर्दै कतार समाचार संस्थाले कतारका छिमेकी देशहरुले नाकाबन्दी गरिरहेका बेलामा पनि तिब्र आर्थिक बृद्धि भईरहेको समाचार संप्... थप पढ्नुहोस्
1 2