fbpx

सबरीमला मन्दिरमा दुईजना महिला प्रवेश , शुद्धिकरणका लागि भन्दै मन्दिर बन्द

भारत । आज बिहान केरलको सबरीमला मन्दिरमा दुई जना महिला प्रवेश गरेका छन् । यसभन्दा पहिले पनि सबरीमला मन्दिरमा महिलाहरु प्रवेश गर्ने प्रयास गरे पनि सफल भएका थिएनन् ।भारतीय सञ्चार माध्यमहरुका अनुसा आज दुई जना महिला सादा कपडा लगाएर प्रहरी तथा कार्यकर्ताको सुरक्षा घेरामा स्वामि अयप्पाको मन्दिरमा प्रवेश गरेका हुन् । केरलका मुख्यमन्त्री पी.विजयनले महिलाहरु मन्दिर प्रवेश गरेको पुष्टि गरेका छन् । उनले भने,... थप पढ्नुहोस्