fbpx

८६ हजार बराबरको कपडा बरामद, साइकलसहित २ जना पक्राउ

काठमाडौं । गैरकानुनी तरवरले भारतबाट भन्सार छली नेपाल ल्याउदै गरेको करिव ८५ हजार बराबरको कपडा प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साले मंगलबार बिहान करिव ५ बजेतिर भन्सार छली नेपाल ल्याउदै गरेको अवस्थामा ओसार पसार कार्य नियन्त्रण गर्न खटिएको प्रहरी टोलीले बीरगंज महानगरपालिका १० स्थित ठाकुरराम क्याम्पस पछाडिबाट बरामद गरेको हो । प्रहरीले स्वीटर ९६ पिस र उनी कुर्ता सुरुवाल ५९ पिस र... थप पढ्नुहोस्