१० रुपैयाँमा कपडा किन्ने हो ?

नेपालमा रहेको विदेशी नागरिक तथा अन्य व्यक्तिहरुबाट सङ्कलन गरी ल्याइएको ती सामग्रीहरु खरीद गर्न आउनेको भीड नै लाग्दछ । रु १० देखि १०० सम्ममा आवश्यकताअनुसारका स्तरीय सामग्री खरीद गर्न सकिने भएकाले विभिन्न उद्योग कारखाना, कार्यालयमा कार्यरत कर्मचारीदेखि सर्वसाधारण समेत आउने गरेको संस्थाकी कार्यकारी सहायक प्रतिमा न्यौपाने बताउँछन् । ललितपुर । के तपाईँ एक पटक प्रयोग गरिसकेको वा प्रयोगमा नआएका लत्त... थप पढ्नुहोस्

२ लाख मूल्य बराबरको कपडा र पटाका बरामद

गौशाला । भारतबाट अवैध रूपमा लुकाइछिपार्इ ल्याएको २ लाख मूल्य बराबरको विभिन्न लत्ताकपडा र पटाका शनिबार महोत्तरी प्रहरीले बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार महोत्तरी प्रहरीले चाडपर्वलाई लक्षित गरी भन्सार नाका कडाइ गरिरहेको बेला अवैधरूपमा भारतबाट नेपाल ल्याइएका २ लाख मूल्य बराबरको कपडा र पटाका बरामद गरिएको हो। उनले जिल्लाको एकड... थप पढ्नुहोस्