कप्तान सुजल तीन साता मैदान बाहिर

काठमाडौं । मनाङ मस्र्याङ्दीका कप्तान सुजल श्रेष्ठ तीन साता मैदान बाहिर रहने भएका छन् । अभ्यासको क्रममा चोट बोकेका सुजल करिब तीन साता बाहिर रहने क्लबले जनाएको छ । अभ्यासको क्रममा उनको हातको जर्नी भाँचिएको देखिएको छ । खेलपाटीसंग कुरा गर्दै क्लबमा महासचिव मुखिया लामाले सुजललाई करिब तीन साता आराम गर्न चिकित्सकले आग्रह गरेको बताए । ‘तीन सातापछि सुजल सामान्य अभ्यासमा फर्कन सक्नेछन् । करिब महिना दिन जति... थप पढ्नुहोस्