fbpx

प्रदेश ५ मा आठौं राष्ट्रिय खेलकुद आजदेखि सुरु : पहिलो दिन पाँच खेल हुँदै

काठमाडौं । प्रदेश पाँचमा आयोजना हुने आठौं राष्ट्रिय खेलकुदका खेलहरु आज 'बुधबार'सूरु हुदैछ । औपचारिक उद्घाटन बैशाख ५ मा भनिएपनि प्रतियोगिताका खेलहरु आज सुरु हुन लागेको हो । पहिलो दिन आज ५ खेलका प्रतिस्पर्धा सुरु हुनेछ । दाङको घोराही कभर्डहलमा टेबलटेनिस, कपिलवस्तुको जितपुरस्थित सिद्धार्थ क्याम्पसमा कुस्ती, नेपालगन्जको मंगलप्रसाद उच्च माविमा पुरुष हक्की, ललितपुरको सातदोबाटोमा स्क्वास र बुटवलमा लनटेन... थप पढ्नुहोस्
फुटबल, बक्सिङ, भलिबल, टेबलटेनिस, उसु, जुडो, ह्याडबल, कराते, हक्की, सुटिङ, जिम्न्याष्टिक, साइक्लििङ, आर्चरी, फेन्सिङ, पौडी, ट्रायथलन

आठौं राष्ट्रिय खेलकूदलाई गर्मीको चुनौती, खेलाडीलाई नेपालगञ्जको ‘सेकुवा’

बाँके । पश्चिम नेपालको तराईमा गर्मी शुरु भइसकेको छ । यहीबेला राष्ट्रिय खेलकूद परिषद्(राखेप)ले आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता आयोजना गर्दैछ । प्रतियोगिता नजिकिँदै गर्दा यहाँको गर्मीले पनि आफ्नो ताप क्रमशः बढाइरहेको छ । प्रतियोगिता शुरु हुन एकसाता बाँकी छ । गर्मी शुरु भइसकेपछि प्रतियोगिता आयोजना गरिएको छ । तराईमा दिनप्रतिदिन गर्मी बढिरहेको छ । राखेपले त्यही गर्मीमा प्रतियोगिता किन आयोजना गर्दै... थप पढ्नुहोस्

कबड्डीको उर्वरभूमि : हल्दुखालदेखि तिलाचौरसम्म

♥शेरबहादुर सिंह ♥ भीमदत्तनगर । महिला विश्वकपका क्रममा कञ्चनपुरको भीमदत्तनगरपालिका–७ हल्दुखालका कबड्डी खेलाडी विष्णुदत्त भट्टले ११औँ पटकसम्म अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेका छन् । नेपालले हालसम्मको उक्त खेलको इतिहासमा एशियन, साफ र साफ च्याम्पियनसिपमा गरी १५ पटकसम्म अन्तर्राष्ट्रिय खेल प्रतियोगितामा सहभागिता जनाइसकेको छ । विसं २०४२ मा कबड्डी खेलमा प्रवेश गरेका भट्ट विस... थप पढ्नुहोस्