fbpx

शिल्पा कमब्याकको तयारीमा

काठमाडौं । हट अभिनेत्रीका रुपमा चिनीएकी कुनै समयकी लोकप्रिय अभिनेत्री शिल्पा सेट्टी कमब्याकको तयारीमा रहेकी छीन् । उनी अहिले ४३ वर्ष पुगिसकेकी छिन् । केही वर्षयतादेखि ११ वर्षपहिले चलचित्र ‘अपने’मा देखिएपछि उनी दोस्ताना तथा ओम शान्ति ओममा निकै छोटो भूमिकामा देखा परिन् । वास्तवमा शिल्पाले सन्तान जन्माएपछि चलचित्रबाट विश्राम लिएकी थिइन् । उमेरले उकालो चढिरहे पनि शिल्पाको सुन्दरता भने कायमै छ । उ... थप पढ्नुहोस्