कांग्रेस नेता कमलनाथले मुख्यमन्त्रीको सपथ लिने

भोपाल । मध्य प्रदेश– भारतीय कांग्रेस पार्टीका प्रख्यात नेता कमलनाथले यही डिसेम्बर १७ मा मध्य प्रदेशको मुख्यमन्त्रीको सपथ गर्ने भएका छन् । डिसेम्बर १३ मा मध्य प्रदेशको मुख्यमन्त्री नियुक्त हुनुभएका कमलनाथले ‘लाल परेड ग्राउन्ड’ मा समथग्रहण गर्ने भएका छन् । मध्य प्रदेशको काग्रेस समिति (एमसीसी)का अध्यक्ष समेत रहेका कमलनाथलाई मुख्यमन्त्री बनाउने निर्णय हिजो अबेर राति घोषणा भएको थियो । हालैमात... थप पढ्नुहोस्