राष्ट्रपति भण्डारीद्वारा कमलपोखरीमा छठ पूजा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कमलपोखरीमा छठको पूजा गरेकी छिन । काठमाडौं कमलपोखरीमा बनाइएको घाटमा पुगेर राष्ट्रपति भण्डारीले अस्ताउँदो सूर्यलाई अर्घ जल चढाएर पूजा गरेकी छिन । राष्ट्रपतिले पूजा गरेसँगै घाटमा रहेका भक्तजनहरुले पूजा सुरु गरेका थिए । भण्डारीले त्यस क्षेत्रमा पूजाका लागि सजाइएको नदी किनाराको अवलोकनसमेत गरेकी छिन । कमलपोखरी सहिते गौरीघाट, गुह्येश्वरी क्षेत्रको बागमती नदी ... थप पढ्नुहोस्

छठ पूजासँगै फेरियो कमलपोखरीको रुप

काठमाडौं । छठ पूजा गर्न थालेसँगै काठमाडौंको नदी तथा पोखरीको रूप फेरिएको छ । काठमाडौंमा छठ पूजामा सबैभन्दा बढी जनसहभागिता रहने कमलपोखरी छठ पर्वका लागि सिँगारीएको छ । छठ मनाउन शुरु गरेसँगै अहिले कमलपोखरीको मुहार फेरिएको छ । विगतमा फोहर फाल्ने ठाउँ बनेको कमलपोखरी अहिले घुमघाम गर्ने तथा समय बिताउने आकर्षक ठाउँ बनेको छ । सरसफाइ र संरक्षण पाएपछि कमलपोखरीमा अहिले दैनिक सयौँ व्यक्ति घुमघामका लागि आउने गर... थप पढ्नुहोस्