fbpx

अछाममा ७ वर्षीया बालिका बलात्कृत,अर्की बालिकामाथि बलात्कार प्रयास

अछाम । अछाममा को कमलबजार नगरपालिकामा ७ वर्षीया बालिका बलात्कृत भएकी छन् भने अर्की १४ बर्षीया बालिकामाथि बलात्कार प्रयास भएको छ । दुवै घटनामा संलग्न भएको आरोपमा प्रहरीले कमलबजार–५ का एक १८ बर्षीय युवकलाई पक्राउ गरेको छ । उनलाई शनिबार साँझ अछाम प्रहरीले पक्राउ गरेको भए पनि परिचय खुलाएको छैन । पीडितको परिचय खुल्न सक्ने भएकाले उनको परिचय नखुलाइएको हो । गत ३ असोजमा गाई, बाख्रा चराउन गएकी ७ बर्षीया बा... थप पढ्नुहोस्