fbpx
pakrau

दश किलोग्राम चरेश सहित एक जना पक्राउ !

काठमाडौँ । महानगरीय प्रहरी परिसर काठमाडौँले १० किलोग्राम ४०० ग्राम चरेशसहित एकजनालाई पक्राउ गरेको छ । परिसरको टोलीले चन्द्रागिरी नगरपालिका–२ मा लागुऔषध बोकेर हिडिरहेको अवस्थामा धादिङका ३१ वर्षीय कमल तामाङलाई शुक्रबार पक्राउ गरी आज सार्वजनिक गरेको हो । परिसरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक होविन्द्र बोगटीले शंकास्पद अवस्थामा हिडिरहेको अवस्थामा कालो रङको झोलाभित्र खैरो रङको कार्टुनभित्र लुकाएर ... थप पढ्नुहोस्