fbpx

कमल थापा भन्छन्, ‘सिके राउतसंगको सम्झौता कुटिल, भ्रमपुर्ण र रहस्यमय छ’

दाङ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा पुर्व उपप्रधानमन्त्री कमल थापाले सिके राउतसंग सरकारले गरेको संझौता कुटिल, भ्रमपुर्ण र रहस्यमय भएको बताएका छन् । रिपोर्टर्स क्लब दाङले सोमवार तुलसीपुरमा आयोजना गरेको ‘सडक साक्षात्कार’मा राप्रपा अध्यक्ष थापाले विखण्डनवादी नेता राउतले आफ्नो अभिष्ट पुरा गर्न यो संझौता गरेको बताएका हुन् । ‘वर्तमान सरकारका प्रधानमन्त्री केपी शर्मा ओली र राउतबीच भएको संझ... थप पढ्नुहोस्

भ्रष्टाचार नियन्त्रणका लागि उच्चस्तरीय छानबिन आयोग गठन गर्नुपर्छ : कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले भ्रष्टाचार नियन्त्रणका लागि उच्चस्तरीय छानबिन आयोग गठन गरी विसं २०४७ पछिका राजनीतिज्ञ, प्रशासकलगायतको सम्पत्ति छानबिन गर्नुपर्ने बताएका छन् । रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उक्त आयोगलाई स्वतन्त्र र निष्पक्षका साथ काम गर्न सरकारले सहयोग गर्नुपर्ने आवश्यकता औंल्याएका हुन् । उनले छानबीनका क्रममा नेपालीले वि... थप पढ्नुहोस्

ओली नेतृत्वको सरकार असफल : राष्ट्रिय प्रजातन्त्र पार्टी

काठमाडौं ।  राष्ट्रिय प्रजातन्त्र पार्टीले संसदीय अंक गणितमा बलियो देखिए पनि केपी ओली नेतृत्वको नेतृत्वको सरकार असफल प्रमाणित भइसकेको निष्कर्ष निकालेको छ । अध्यक्ष कमल थापाद्धारा केन्द्रीय कार्यसमितिको बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनले आम जनतालाई परिवर्तनको अनुभुति दिन वर्तमान सरकारले नसकेको निष्कर्ष निकालेको छ। २०६३ सालदेखि गठित पूर्ववर्ती सरकार भन्दापनि ओली नेतृत्वको सरकार अग्रगामी काम गर्न न... थप पढ्नुहोस्

बिदा भए पूर्वप्रधानमन्त्री तुलसी गिरी सधैँका लागि

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं मन्त्रिपरिषद्का उपाध्यक्ष डा . तुलसी गिरीको पशुपतिस्थित विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरिएको छ । डा. गिरीको अन्तिम इच्छाबमोजिम अन्त्येष्टिमा राज्यले उपलब्ध गराउने सम्मान नलिएको श्रीमती साराह गिरीले जानकारी दिइन्। “साधारण नागरिकका रुपमा बिदाइ हुने उनको अन्तिम इच्छा थियो, नागरिकको पदलाई उच्च बनाउन उनले यस्तो इच्छा राखेका थिए ”, श्रीमती गिरीले भनिनन् ... थप पढ्नुहोस्

मैले मेरो प्रेरणाश्रोत र मार्गदर्शक गुमाए : कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातनत्र पार्टीका अध्यक्ष कमल थापाले पूर्वप्रधानमन्त्री डा. तुलसी गिरीको निधनमा गहिरो दुःख व्यक्त गरेका छन् । ‘नेपाली राजनीतिका शिखर व्यक्तित्व, पूर्वप्रधानमन्त्री डा.तुलसी गिरीको मंगलबार बिहान निधन भएको समाचारले स्तब्ध र मर्माहत भएको छु । निष्ठा, आदर्श र स्पष्ट वैचारिक मान्यता उहाँका जीवन दर्शन थिए, आफ्नो अनुकूलतामा विचार र दर्शन परिवर्तन गर्न उद्धत समकालीन नेपाली ... थप पढ्नुहोस्

राजतन्त्र र हिन्दू राष्ट्रको माग गर्दै राप्रपा आन्दोलन गर्छ !

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आगामी निर्वाचनबाट राप्रपा बलियो वैकल्पिक राजनीतिक शक्तिका रुपमा उदाउने दाबी गरेका छन । पार्टीको ३ नं कमिटीद्वारा हेटौँडामा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले संवैधानिक राजतन्त्र, हिन्दू राष्ट्र पुनस्र्थापनालगायतका एजेण्डा बोकेर आन्दोलनमा उत्रिने बताए । फरक प्रसङ्गमा उनले कुनै एक धर्मलाई महत्व दिएर धार्मिक द्वन्द्व निम्त्या... थप पढ्नुहोस्

अब देशले कोल्टे फेर्छ भन्थे, उत्तानो पो परेछ !

 ♦शान्तिमान श्रेष्ठ ♦ –देश तरंगित भएको छ । अग्रगामी परिवर्तनको काष्टिङ बल्ल शुरु हुँदैछ , क्लाईमेक्स त झन कस्तो हुने हो बाबै ! –भारतिय विस्तारवाद र अमेरिकी साम्राज्यवादबिरुद्ध सुरुङ्ग युद्ध गर्ने उल्लूहरु दङ्ग पर्दै होलान ! हुन त नेपालमा उल्लूहरुको कमी कहाँ छ र ! अब कसको बिरुद्ध सुरुङ्ग युद्ध गर्ने हुन ! –सुखानीको जंगलमा मारिएका शहिदहरु , छिन्ताङ र पिस्करमा जिउँदै जलाइएका शहिदका आत्माहरुले आफ... थप पढ्नुहोस्

ट्वीटरमा धर्मबारे विवाद : आमने सामने भए कमल र बाबुराम !

काठमाडौं । एशिया प्यासिफिक सम्मेलनको नाममा सरकारले क्रिश्चियन धर्मको प्रचार गरेको आरोपमा अहिले सामाजिक सञ्जालका भित्तामा राजनीतिक बहस सुरु भएको छ । सोसल मिडियामै राजनीतिक बृत्त पनि बहसमा उत्रिएको हो । यसक्रममा पछिल्लो समय राप्रपा अध्यक्ष कमल थापा र पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई फुटवलमा जस्तै आमने–सामने भएका छन् । ‘राप्रपाले हिन्दु राष्ट्रका लागि देशब्यापी... थप पढ्नुहोस्

राप्रपा अध्यक्ष थापाको राजीनामा माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीलाई प्रजातान्त्रिक प्रक्रियाबाट सञ्चालन गर्न नसकेको भन्दै अध्यक्ष कमल थापाको राजीनामा माग गरिएको छ । पार्टीका उपाध्यक्ष दिलविकास राजभण्डारीका अनुसार दलको साङ्गठनिक गतिविधिप्रति असन्तुष्ट भई उपाध्यक्ष, महामन्त्री, केन्द्रीय सदस्यलगायत १८ नेताले गरेको भेलाले दलभित्र निरङ्कुशता बढ्दै गएको निष्कर्षसहितअध्यक्ष थापाको राजीनामा मागेको हो । पार्टीभित्र विकास हुँद... थप पढ्नुहोस्

कमल थापालाई पार्टी एकता गर्ने हतारो, धर्मनिरपेक्षप्रति क्रुद्ध !

लहान । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले छिट्टै पार्टी एकता हुने बताएका छन । सिरहाको मिर्चैयामा आयोजित जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष थापाले फुटका कारण पार्टी कमजोर भएको भन्दै सबैलाई एकजुट बनाएर छिट्टै बलियो एकीकृत पार्टी निर्माण हुने बताए । कतिपय नेताहरुको हठका कारण पार्टी अलग–अलग भएको भन्दै उनले राष्ट्रलाई विखण्डन र सर्वसत्तावादबाट जोगाउन पार्टी एकता अपरिह... थप पढ्नुहोस्
1 2