अफगानिस्तानमा तालिवान कमान्डरको मृत्यु

काठमाडौं । अफगानिस्तानमा अमेरिकी हवाई हमलाबाट तालिवान लडाकुका एक प्रमुख कमान्डरको मृत्यु भएको छ । आक्रमणमा तालिवानका कमाण्डर अब्दुल मनानको मृत्यु भएको हो । तालिबानले मनान मारिएको पुष्टि गरेको छ । मिडिया रिपोर्टका अनुसार उनी दक्षिण हेलमन्ड प्रान्तको प्रमुख थिए । उनी हेलमन्ड प्रान्तमा तालिवानको प्रमुख शक्ति मानिन्थे । हेलमन्ड अफगानिस्तानको मादक पदार्थ तस्करीको प्रमुख केन्द्र मानिन्छ । तालिवान लडाक... थप पढ्नुहोस्