नेकपाको तेस्रो स्थायी कमिटी बैठक आज बस्दै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको तेस्रो स्थायी कमिटी बैठक शनिबार बस्दै छ। सचिवालयको निर्णयलाई अनुमोदन गराउने, सरकारको काम कारवाही, तल्लो तहसम्मको पार्टी एकतालाई व्यवस्थापन गर्ने र समसामयिक विषयवस्तुमाथि छलफल गर्न बैठक बस्न लागेको हो । केन्द्रीय कार्यालय धूम्रबाराहीमा आज दिउँसो १ बजे बस्ने बैठकले जनवर्गीय र जिल्ला कमिटीको एकतालाई निष्कर्षमा पुर्‍याउने केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्... थप पढ्नुहोस्