fbpx

कमेडियन कपिल शर्माले गिन्नी चतरथसाथ आज लगनगाँठो कस्दै

काठमाडौं । भारतका चर्चित कमेडियन कपिल शर्मा आज डिसेम्बर १२ मा विवाह गरिरहेका छन् । कपिल उनकी प्रेमीका गिन्नी चतरथका साथ भारतको पञ्जाबमा लगनगाँठो कस्दैछन् । विवाहका लागि कपिल शर्माका साथीहरु तथा हास्यकलाकार कृष्णा अभिषेक, सुमोना चक्रवर्ती, राजीव ठाकुर र गायिका ऋचा शर्मालगायत ‘द कपिल शर्मा शो’का सम्पूर्ण सदस्य पञ्जाब पुगेका छन । यसअघि दीपिका पादुकोण र रणवीर सिंह तथा प्रियंका चोपडा र निक जोनसकै शैली... थप पढ्नुहोस्