प्रदेश सरकारले कमैयालाई व्यवस्थीत गर्ने : मुख्य मन्त्री पोखरेल

काठमाडौं । प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले कमैयालाई व्यवस्थित तरीकाले मुक्त गराउने काम अव प्रदेश सरकारले गर्ने बताएका छन् । १९ औ मुक्ति दिवसका अवसरमा नेपाल पत्रकार महासंघ जिल्ला शाखा बर्दियाले गरेको पत्रकार भेटघाट कार्यक्रममा मुख्य मन्त्री पोखरेलले पुर्व प्रधानमन्त्री शेर बहादुर देउवा सरकारका पालामा घोषणा भएका कमैयाहरु पुर्व तयारी बिना भएकाले अव प्रदेश सरकारले केन्द्र सरकार संग मिलेर... थप पढ्नुहोस्