टेलिकम अब प्रतिस्पर्धी र व्यावसायिक बन्छ : निर्देशक अधिकारी

काठमाडौं । नेपाल टेलिकमका नवनियुक्त प्रबन्ध निर्देशक डिल्ली अधिकारीले पदभार ग्रहण गरेका छन् । सरकारले हालैमात्र खुला प्रतिस्पर्धाबाट अधिकारीलाई टेलिकमको प्रबन्ध निर्देशकमा नियुक्त गरेको हो । टेलिकमको मुख्यालय भद्रकाली प्लाजामा आज कर्मचारीले उनको स्वागत गरेका थिए । पदभार ग्रहणपछि प्रबन्ध निर्देशक अधिकारीले व्यावसायिक संस्थाका रुपमा टेलिकमलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे। उनले चौथो पुस्ताको ... थप पढ्नुहोस्

समयमै पुल नबनाउने ठेकेदार कम्पनी कालोसूचीमा !

खोटाङ । तत्कालीन सांसद हाल प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले २०७३ मंसिर २२ गते खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका –५, लफ्याङ र साकेला गाउँपालिका –५ मात्तिम जोड्ने साप्सु खोलामा पक्की पुल शिलान्यास गरेका थिए । साविकको सदरमुकाम दिक्तेल र दक्षिणी क्षेत्रका स्थानीय तहलाई जोड्ने उक्त मोटरेबल पुल म्याज गुज्रेको लामो समय बित्दा पनि पूरा नभएपछि प्रतिनिधिसभा सदस्य भट्टराई ठेकेदारविरुद्ध उत्रिएक... थप पढ्नुहोस्

प्रिमियम संकलनमा युनियन लाइफ, मुनाफामा रिलायवल लाइफ अगाडि

नयाँ जीवन बीमा कम्पनीहरुले संकलन गरे आर्कषक प्रिमियम काठमाडौं । गत बर्षमात्र संचालन स्वीकृित पाएका नौवटा जीवन बीमा कम्पनीहरुले लोभलाग्दो प्रिमियम संकलन गर्न सफल भएका छन् । पुराना जीवन बीमा कम्पनीहरुसँगको चर्को प्रतिस्पर्धा एवं बीमा क्षेत्र बारे आम जनतामा रहेको न्युन सचेतनाको बाबजुद चालू आर्थिक वर्षको पहिलो त्रैमासमा नौं वटा जीवन बीमा कम्पनीहरुले सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार एक ... थप पढ्नुहोस्

लापर्वाही गरेको पाइएपछि दश कम्पनी कालोसूचीमा

काठमाडौं । निर्माण कार्यमा चित्तबुझ्दो काम नगरेको भन्दै सार्वजनिक खरीद अनुगमन कार्यालयले विभिन्न दश निर्माण तथा मालबस्तु आयात गर्ने कम्पनीलाई कालोसूचीमा राखेको छ । तोकिएको जिम्मेवारी पूरा नगरेको तथा विकास निर्माणको काममा लापर्वाही गरेको पाइएपछि ती कम्पनीलाई कारवाही गरिएको हो । कार्यालयकाअनुसार इशान कन्स्ट्रक्सन प्रालि, भुवनेश्वरी इन्टरनेशनल प्रालि, एमएस जेभी इन्टरनेशनल, गौरव निर्माण सेवा, एमडी, ... थप पढ्नुहोस्