fbpx

इन्टरनेट भनेको के हो ?

इन्टरनेट कम्प्युटर विद्युतीय प्रविधिद्वारा विकास भएको एक बिश्वब्यापी सञ्जाल हो, वा कम्प्युटरहरूको समूह हो । जुन संसार भरिका कम्प्युटरसँग सम्बन्धित उपकरणहरू एक-आपसमा  सम्पर्कमा रही विद्युतीय प्रविधिमा सूचनाहरू आदान प्रदान गर्न सक्छन । सन् २००० को दशक यता सूचना प्रविधिको क्षेत्रमा बिश्वब्यापी रूपमा आएको तिब्र परिवर्तनको पछाडि प्रमुख कारण इन्टरनेट नै हो । शुरुका दिनहरूमा इन्टरनेटको प्रयोग पुरानो टेल... थप पढ्नुहोस्

कम्प्युटर सिक्दै जनप्रतिनिधि

७ वैशाख, काठमाडौं । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाका जनप्रतिनिधिले कम्प्युटर सिक्न शुरु गरेका छन् । गाउँपालिका तथा वडाबाट हुने सिफारिस, निवेदनलगायतका काम कम्प्युटरबाट गर्नुपर्ने भएपछि वडाध्यक्षहरु, गाउँपालिकामा गठन भएका छ वटा विषयगत समितिका संयोजक र गाउँपालिका उपाध्यक्षले कम्प्युटर सिक्न थालेका हुन् । कम्प्युटर प्रयोग गर्न नआउँदा समस्या हुने भएपछि जनप्रतिनिधिले तालीमको आयोजना गरेर सिक्न ... थप पढ्नुहोस्

भक्तपुरमा चश्मा लगाउनेको संख्या वृद्धि

२५ भदौ, काठमाडौं । पछिल्लो समयमा भक्तपुरमा चश्मा लगाउनेको संख्या बढेको छ । अहिलेका बालबालिकाले धेरै समय कम्प्युटर र मोबाइल चलाउने भएका कारण चश्मा लगाउनेको संख्या बढेको जिल्ला सामुदायिक आँखा केन्द्र भक्तपुरका प्रमुख धिरज अधिकारीको भनाइ छ । धुलो धुवाँमा हिँड्ने, लामो समयसम्म टेलिभिजन हेर्ने लगायतका कारण पनि धेरैको आँखामा समस्या देखापरेको छ । पन्ध्रदेखि ६० वर्ष उमेर समूहमा विभिन्न खालका रोग देख... थप पढ्नुहोस्