fbpx

जनता बैंकद्धारा मुसहर बस्तीमा कम्बल वितरण

काठमाडौं । जनता बैंक नेपाल लिमिटेडले १५० परिवारलाई कम्बल र खाद्यपदार्थ वितरण गरेको छ । जनता बैंक नेपालको आर्थिक सहयोगमा बिराटनगर महानगरपालिका वडा नं. १९, बैजनाथपुरको मुसहर बस्तीमा कम्बल र खाद्यपदार्थ वितरण गरेको हो । बैंक र निजामती कर्मचारी श्रीमती संघको सहकार्यमा वितरण कार्यक्रम सम्पन्न गरिएको हो   बैंकका प्रतिनिधि, निजामती कर्मचारी श्रीमती संघका पदाधिकारी, जिल्ला प्रशासन कार्यालय मोरङ... थप पढ्नुहोस्