fbpx

कम्बोडियामा निर्माणाधीन साततले भवन भत्किँदा १५ को मृत्यु, २४ घाइते !!

एजेन्सी । कम्बोडियाको सिहानोक्भाइल शहरमा सात तले भवन भत्किँदा १५ जनाको मृत्यु भएको छ । चिनियाँ कम्पनीले निर्माणको ठेक्का लिएको निर्माणाधीन अवस्थाको सो भवन भत्किँदा ठूलो क्षति भएको हो । घटनामा २४ जना घाइते भएका छन् । भवनको भग्नावशेषमा पुरिएका केही मानिस भने अझै हराइरहेकोले खोजी तीब्र पारिएको छ । घटनापछि भवन निर्माणको जिम्मा लिएको कम्पनीका चार जना कर्मचारीलाई पक्राउ गरी अनुसन्धान थालिएको छ ।मृत्... थप पढ्नुहोस्

एक साताको भ्रमण सकेर प्रधानमन्त्री ओली स्वदेश फिर्ता

काठमाडौं । प्रधानमन्त्री ओली स्वदेश फिर्ता प्रधानमन्त्री केपी शर्मा ओली भियतनाम र कम्बोडियाको एक साताको औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्केका छन् । समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री गुएन सुआन फुकको निमन्त्रणामा गत वैशाख २६ देखि ३० वैशाखसम्म भियतनाम र त्यसपछि कम्बोडियाका प्रधानमन्त्री सम्देह अक्का मोह सेना पडेइ टेको हुन सेनको निमन्त्रणामा कम्बोडिया भ्रमण सकेर आज साँझ उनी स्वदेश फर्केका ... थप पढ्नुहोस्
kp-oli-departure-today

एकसाता लामो विदेश भ्रमण पूरा गरि प्रधानमन्त्री ओली आज स्वदेश फर्कंदै

काठमाडौं । भियतनाम र कम्बोडियाको एकसाता लामो औपचारिक भ्रमण सम्पन्न गरी प्रधानमन्त्री केपी ओली आज बुधबार स्वदेश फर्कंदै छन् । समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री गुएन सुआन फुक र कम्बोडियाका प्रधानमन्त्री सम्देह अक्का मोह सेना पडेइ टेको हुन सेनको निमन्त्रणामा गत वैशाख २६ गते त्यसतर्फ प्रस्थान गरेका थिए । प्रधानमन्त्री ओली आज अपराह्न कम्बोडियाबाट बैंकक हुँदै स्वदेश फिर्ता हुने कार्यक्रम रहेको... थप पढ्नुहोस्

प्रधानमन्त्री ओलीद्वारा नेशनल एसेम्ब्ली अध्यक्षसंँग भेटवार्ता

नोम पेन्ह । प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियाका नेशनल एसेम्ब्ली अध्यक्ष साम्देक आक्का मोहा पोन्हिया चक्री हेङ सामरिनसंँग आज संसद् भवनमा भेटवार्ता गरेका छन् । कम्बोडियाको औपचारिक भ्रमणमा भियतनामपछि यहाँ पुगेका ओली र नेशनल एसेम्ब्ली अध्यक्षबीच दुवै मुुलुकका समसामयिक राजनीति, द्विपक्षीय सम्बन्ध तथा संसदीय मामलासम्बन्धी छलफल भएको थाइल्याण्डका लागि नेपाली राजदूत खगनाथ अधिकारीले बताए । उनले दुव... थप पढ्नुहोस्
kp-oli-departure-today

प्रम ओली भियतनाम भ्रमण सकी कम्बोडिया प्रस्थान

हनोइ । प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो पाँचदिने भियतनाम भ्रमण सकी आज बिहान कम्बोडियाका लागि प्रस्थान गरेका छन् । भियतनामका प्रधानमन्त्री न्गुएन सुआन फुकको मैत्रीपूर्ण निमन्त्रणामा उनी यही वैशाख २६ गते त्यहाँ पुगेका थिए। भियतनाममा रहँदा प्रधानमन्त्री ओलीले भारत नेपाल व्यवसायी मञ्च, हो चि मिन्ह एकेडेमी अफ पोलिटिक्स र संयुक्त राष्ट्रसङ्घीय वैशाख दिवसलाई सम्बोधन गरेका थिए। प्रधानमन्त्रीका साथ उनक... थप पढ्नुहोस्

नेपाल वायुसेवाको चार्टड सेवाबाट प्रधानमन्त्री ओली पाँचौ विदेश भ्रमणमा जाँदै !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार आज दक्षिणपूर्वी एसियाली दुई मुलुक भियतनाम र कम्बोडियाको भ्रमणमा निस्कँदै छन्। नेपाल वायुसेवाको चार्टड सेवाबाट ओली ११:२५ बजे ५ दिने विदेश भ्रमणका निस्कन लागेका हुन्। भियतनामका प्रधानमन्त्री गुयन सुआन फुक र कम्बोडियाका प्रधानमन्त्री हुन सेनको निमन्त्रणामा भ्रमणमा निस्कन लागेका ओलीको यो पाँचौ विदेश भ्रमण हो। ओली दुई तिहाइको बहुमतसहितको सरकारको प्रधानम... थप पढ्नुहोस्
kp-oli

भियतनाम र कम्बोडिया जाने तयारीमा रहेका प्रधानमन्त्री ओलीको संसदमा छुद्र बोली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री गुएन सुआन फुक र कम्बोडियाका प्रधानमन्त्री सम्देह अक्का मोह सेना पडेइ टेको हुन सेनको निमन्त्रणामा यही वैशाख र जेठमा ती देशको भ्रमण गर्ने तयारीमा छन् । क्रमशः यही वैशाख २६–३० र वैशाख ३०–जेठ १ मा हुने सो औपचारिक भ्रमणमा प्रधानमन्त्रीकी धर्मपत्नी राधिका शाक्य पनिसँगै हुने छिन् । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले भियतना... थप पढ्नुहोस्

म्यानमारकी नेतृ सुकीको कम्बोडिया भ्रमण

नोमपेन्ह । म्यानमारकी राज्य सल्लाहकार आङ सान सुकीले कम्बोडियाको औपचारिक भ्रमण गर्न लागेकी कम्बोडियाको विदेश मन्त्रालयले जनाएको छ । आगामी अप्रिल २९ देखि १ तारिखसम्म सुकीले कम्बोडियाको भ्रमण गर्न लाग्नु भएको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ । सन् २०१६ मा सत्तामा आउनुभएकी सुकीको यो पहिलो कम्बोडिया भ्रमण हो । भ्रमणका क्रममा सुकीले कम्बोडियाली राजा नरोदोम सिहामोनी र बडामहारानी नरोेदम मोनीनेआथ सिहानुक... थप पढ्नुहोस्

नेपाल र कम्बोडियाबीच हवाई सम्झौतामा हस्ताक्षर !

हप्तामा १४ उडान गर्ने सहमति रमेश लम्साल काठमाडौँ । सातामा १४ उडान गर्ने लक्ष्यसहित नेपाल र कम्बोडियाबीच द्विपक्षीय हवाई सम्झौतामा हस्ताक्षर भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र उनका कम्बोडियाका समकक्षी हुन सेनको उपस्थितिमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारी र कम्बोडियाका मिनिष्टर इञ्चार्ज अफ द स्टेट सेक्रेटारिएट अफ सिभिल एभिएशन माओ हाभनन्लले द्विपक्षीय स... थप पढ्नुहोस्

खमेर रुजका दुई नेता नरसंहारमा दोषी ठहर

नोमपेन्ह । कम्बोडियाका खमेर रुज शासनकालका दुईजना उच्च नेताहरु जातीय नरसंहारमा दोषी भेटिएको छ । कम्बोडियाको झण्डै एक तिहाई मानिसको मृत्युको कारण मानिएको क्रुर सत्ता पतन भएको ४० वर्षपछि शुक्रबार यस्तो ठहर गरिएको हो । खमेर रुज शासनका पूर्व प्रमुख ८७ वर्षीय खिउ साम्फान र दोस्रो नम्बरका नेता ९२ वर्षीय नुओन चेअ मात्र हाल जीवित छन् । अतिवादी माओवादी समूहका यी दुवै नेता सन् १९७५ देखि १९७९ सम्म कम्बोडियाक... थप पढ्नुहोस्