मुलुकमा तीन प्रधान समस्या : नक्कली कम्युनिष्ट, कम्युनिष्टका पिछलग्गु प्रजातन्त्रवादी र भ्रमजीवीहरु

♠ ऊध्र्वसान भट्ट ♠ टाइम पत्रिकाका लेखक सिनमिङ शा ले सिंगापुरका कुटनीतिज्ञ किशोर मह्बुबानीको भन्ने शीर्षकको पुस्तकलाई आधार मानेर एउटा लेख प्रकाशित गरेका थिए सोमबार मे ३१, १९९९ को टाइम पत्रिकामा । उनी “के एशियालीहरु सोच्न सक्छन्” भन्ने विषयमा आफ्नो धारणा दिनुअघि केही उदाहरणहरु दिन्छन् सो लेखमा । उनको लेखका केही अंशहरु यसप्रकार रहेका छन् । हिलो जनताको सोच्ने शक्तिलाई बोधो बनाउने कम्युनिष्टहरु र... थप पढ्नुहोस्

असन्तुष्ट पूर्व माओवादी कमाण्डरको भेट्रान अन्तरवार्ता ‘पार्टीले ठाडो अन्याय गर्दा झोक चलेको छ’

सरल सहयात्री जसले जीवनको सबैभन्दा उर्जाशील समय देश र जनताको मुक्तिका खातिर युद्धमैदानमा बिताए । अनेक उल्झनसँगै आरोह/अवरोहकाबीच उनको संघर्षमय राजनीतिक जीवनयात्रा अघि बढ्यो । २०४८ सालमा सिन्धुपाल्चोकको मानेश्वाँरामा गठित बाल संगठनमा संगठित भएर राजनीतिक जीवन सुरु गरेका उनी २०४९ सालमा तत्काल अखिल छैठौंको जिल्ला सदस्य भए । २०५५ सालमा अखिल क्रान्तिकारीमा आवद्ध भएपछि उनी तत्कालिन माओवादीद्वारा सञ्चालित... थप पढ्नुहोस्