fbpx

को हुन् विप्लव ? माओवादीको चन्दा र प्रचण्डको खतरा !

♥ इन्द्र रिजाल ♥ “मलाई मार्ने धम्कीको सुचना आएको छ”, गत बिहीबार (चैत ३०) प्रचण्डले भाषण गरे, “विप्लव मेरो हत्याको तयारी गर्दै हुनुहुन्छ रे....।” प्रचण्डले यस्ता भाषण वर्षको कम्तिमा एकपटक सुनाउँदै आएका छन् । २०७० तिर संविधानसभाको दोस्रो निर्वाचनको बेला पनि उनले यस्तै उद्गार व्यक्त गरेका थिए । ब्लाकमेलिङ हो या सत्य, उनै जानुन् । वर्तमान गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र विप्लव त्यो बेला वैद्य नेत... थप पढ्नुहोस्

‘मधेश बिखण्डन’ वितण्डाको नालीबेली

बिखण्डनको विषबमन गर्ने पहिलो व्यक्ति प्रचण्ड त्यसपछि नागेन्द्र पासवान, महन्थ ठाकुर, राजेन्द्र महतो, जेपी गुप्ता, शरदसिंह भण्डारी र आज सीके ! ♠ चन्द्रमणि गौतम ♠ नेपालमा यतिखेर सीके राउत नामक बिखण्डनको प्रेत घुमिरहेको छ । फागुन २४ गते विवादास्पद ११ बुँदे सहमति गरेको मुसी सुक्न नपाउँदै (दोस्रो दिनमा) जनकपुरमा उनै सीकेको स्वागतार्थ र उपस्थितिमा मधेश बिखण्डनको नारा लगाइयो भने यो पनि ओली–राउत सहमतिअनु... थप पढ्नुहोस्

सत्तारुढ दलभित्र चर्किरहेको ‘महाभारत’

शीर्ष नेताहरू सीआईएको जालमा परिसकेको कार्यकर्ताहरूको आरोप कुसुम विश्वकर्मा / नेपालबहस डेक्स ने.क.पा. का सहअध्यक्ष प्रचण्डलाई अर्का अध्यक्ष तथा प्रधानमन्त्री के.पी. शर्मा ओलीले फेरि थाङ्नामा सुताइदिए । २९ मंसिरका दिन सार्वजनिक रुपमा प्रचण्डले घोषणा गरेका थिए, “अब केही दिनभित्रैमा हाम्रो पार्टीको पोलिटब्युरो गठन हुने पार्टी सचिवालयमा निर्णय भइसकेको छ ।” गत बिहिबारको स्थायी समिति बैठकमा प्रधानमन्... थप पढ्नुहोस्

भारतीय नेता सीताराम यचुरी भोली नेपाल आउँदै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको निमन्त्रणामा भारतीय कम्युनिस्ट पार्टी 'माक्सवादी' का महासचिव सीताराम यचुरी बिहीबार काठमाडौँ आउँदै छन् । यहाँ रहँदा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव विष्णु पौडेल लगायतसँग भेट्ने कार्यक्रम रहेको छ । साथै, पुष्पलाल स्मृति प्रतिष्ठानद्वारा आयोजित विचार गोष्... थप पढ्नुहोस्