fbpx

ओली सरकारलाई हटाएरै छाड्ने : सभापति देउवा

सिन्धुली । नेपाली कांग्रेसले कम्युनिस्टलाई सरकारबाट हटाएरै छाड्ने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जिकीर गरेका छन्। आज सिन्धुलीको गोलन्जोर गाउँपालिका ३ ग्वालटारमा योद्वा बाबुराम बरालको सालिक अनावरण गर्ने क्रममा सभापति देउवाले यस्तो बताएका हुन्। कार्यक्रममा सभापति देउवाले राणा, पञ्चायत र राजा सबैलाई कांग्रेसले नै हटाएको र अब प्रधानमन्त्री केपी शर्मा ओली पनि सरकारबाट हटाउने दाबी गरे। उनल... थप पढ्नुहोस्

जग्गाजमिनमा कम्युनिस्ट–पकड बनाउने नियोजित षड्यन्त्र

वैज्ञानिक भूमिसुधार र कृषिको सामुहिकीकरणका नाममा शहरबासी र वैदेशिक रोजगारमा गएकाको जग्गा कब्जा गरिंदै, सारा नेपालीलाई सुकुम्बासीकरण गर्ने षड्यन्त्र ! बिक्रमभान्जा योञ्जन वर्तमान कम्युनिस्ट सरकारलाई दुईतिहाई बहुमत दिनुको एक मूख्य कारण भूमिमाथिको स्वामित्वमा सर्बोत्तम न्याय, वितरण, सुधार तथा ब्यवस्थाका दृष्टिले उत्साहजनक परिवर्तन गरिएला र सरकारबाट भूमिहिनहरुले जग्गा पाउलान्, बेरोजगारहरुले रोजगारी ... थप पढ्नुहोस्

वरदानको भेषमा पाएको अभिशाप !

दुईतिहाई मतको शक्तिमा गठित सरकार लाचार र स्खलित जस्तो भएको अवस्थाभित्र नियाल्दा   ♠  ईन्द्र रिजाल ♠ दुईतिहाई जनादेशको प्रधानमन्त्री बन्ने सौभाग्य कि त बीपीले पाए कि त केपीले पाएका छन् । तर दुईतिहाई मतको जनादेश अफापसिद्ध भयो भने २०१७ सालमा राजा महेन्द्रले दुईतिहाई बहुमतको सरकार भङ्ग गर्नुका साथै संसद विघटन गरेको र पार्टीहरूमा प्रतिबन्ध लगाएको औचित्य स्थापित हुनपुग्यो भने त्यसको परिणति क... थप पढ्नुहोस्

जनमोर्चाका नेता चित्रबहादुर के.सी.का चर्चित केही उखानटुक्का

कुसुम बिश्वकर्मा / नेपालबहस टिप्पणी एकनासले संघीय राज्य संरचनाको विरोध गर्दै आएका राष्ट्रिय जनमोर्चाका नेता चित्रबहादुर के.सी.का विरोधपूर्ण अभिव्यक्तिको वजन बढ्दै गएको छ । संघीयताप्रति आमवितृष्णासँगै उनका विचारको सान्दर्भिकता र औचित्य बढेको हो । उनी आफ्ना भाषणलाई उखानटुक्काले सिँगार्छन् । उनले प्रयोग गरेका केही चर्चित उखान टुक्का :- १. यो संघीयता भन्ने कुरो नेपाललाई टुक्राटुक्रा बनाएर निल... थप पढ्नुहोस्