fbpx

रोकिएन बालविवाह, कम उमेरमा भागेर घरजम गर्नेको संख्या बढ्दै

२४ चैत, काठमाडौं । पछिल्लो पटक कम उमेरमा हुने विवाह झन् झन् बढ्दै गएको छ । केन्द्रीय बालकल्याण समितिका अनुसार चार महिनामा १४ जिल्लामा ४० बालविवाह भएका घटना प्रकाशमा आएका छन् । गत मंसिरदेखि फागुनसम्म विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारलाई अध्ययन गर्दा सबैभन्दा बढी बैतडीमा १२ घटना प्रकाशमा आएका छन् । आव २०७४÷०७५ को प्रथम चार महिना ९साउनदेखि कात्तिक० मा ३२ बालविवाह भएका थिए । त्यसैगरी आव २०७३÷०... थप पढ्नुहोस्