fbpx

एनसेल अब १४ अर्ब ३६ करोड मात्र तिर्ने दावीसहित सर्वोच्च गयो

काठमाडौं । ठूला करदाता कार्यालयले निर्धारण गरेको पुँजीगत लाभ कर कानूनअनुसार नभएको दाबी गर्दै टेलिकम कम्पनी एनसेल सर्वोच्च अदालत गएको छ । कार्यालयले बिलम्ब शुल्कसहित ६२ अर्ब ३६ करोड ४९ लाख ७५ हजार ५६६ रुपैयाँ लाभकर निर्धारण गरेको थियो । साथै एनसेलले यसअघि तिरेको रकम कटाएर बाँकी ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार ८१५ रुपैयाँ सात दिनभित्र तिर्न भनेको थियो । ७ दिने म्याद सकिनु अघिल्लो दिन एनसेल सर्वोच्च... थप पढ्नुहोस्

१२ पटकसम्म किनबेच भएको एनसेलभित्र लाभकर खोतल्दै करदाता कार्यालय

भाद्र ३०, काठमाडौं । एनसेल कर विवाद एक पछि अर्को अनियमितता बाहिर आइरहेका छ । ठूला करदाता कार्यालयले एनसेल बिक्रीमा पहिलेका प्रकरण ब्युताउँदै कर निर्धारण प्रक्रिया अघि बढाएपछि थप काला कर्तुतहरु बाहिरन थालेका छन् । पछिल्लो समयको बिक्रीमा कर छलीको विषय सतहमा आएपछि अघिल्ला प्रकरण पनि कार्यालयले खोतल्न थालेको हो । हालसम्म १२ पटक किनबेच भइसकेको एनसेलमा विगतमा पनि कर छली भएको आशंका भएको छ । कर कार्याल... थप पढ्नुहोस्