fbpx

ग्लोबल आइएमई बैंकको १५औं राजश्व संकलन काउण्टर सञ्चालनमा

काठमाडौं । ग्लोबल आइएमई बैंकले नेपाल सरकार, आन्तरिक राजस्वविभाग, करदाता सेवा कार्यालय, कावासोती, नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा राजस्व संकलन काउण्टर आजबाट सुरुवाद गरेको छ । राखीछिटो, छरितो र गुणस्तरीय सेवाप्रदानगर्ने उद्वेश्यले राजस्व संकलन काउण्टर संचालन गरेको ग्लोबल आइएमई बैंकले जनाएको छ । राजस्व संकलन काउण्टर बैंकको कावासोतीशाखाको मातहतमा रहने भएको छ । उक्त राजस्व संकलन काउण्टरको उद्घाटन आन... थप पढ्नुहोस्
Ncc Bank Utsab saving Account