fbpx

डान्सिङ गीत “करलो मुझको प्यार” सार्वजनिक

काठमाडौं । नेपाली गीत संगीतको क्षेत्रमा तहल्का मच्चाउने खाल्को लोकदोहोरी गीत ”करलो मुझको प्यार ” सार्वजनिक भएको छ । सुमधुर स्वरकी धनी गायिका टिका पुन र गायक गाविन्द विपी मगर को आवाजमा करलो मुझको प्यार भिडियो बजारमा सार्वजनिक भएको हो । मायामा परेका प्रेम जोडिको भावनालाई रमाइलो सगँ आफना श्रोतालाई पस्कन खपिस गोविन्द विपी मगरको सवोकृष्ट शब्द रचना तथा डान्सिङ लय रहेको छ । रविन शाहको निर्देशन , साग... थप पढ्नुहोस्