मधुबालाको बायोपिक बन्दै, करिना मधुबाला बन्ने चर्चा

बलिउडमा एक जमानाकी चर्चित तथा सुन्दर अभिनेत्री मधुबालाको जीवनीमा आधारित फिल्म बन्ने भएको छ ।सुन्दरताको कारण बलिउडकी मेरिलिन मुन्रो नामले समेत चर्चित अभिनेत्री मधुबालाको जीवनीमा आधारित फिल्म बनाउने कुराको घोषणा मधुबालाकी कान्छी बहिनी मधुर भूषणले केही समय अघि नै गरीसकेकी थिइन् । खबरहरुका अनुसार अहिले यस फिल्मको कास्टिङको काम सुरु गरिसकिएको छ ।बायोपिकमा मधुबालाको चरित्र निर्वाह गर्नका लागि अभिनेत्री... थप पढ्नुहोस्