fbpx

बेहाल दरबारहरू

१४,साउन काठमाडौं । टंगालस्थित राणाकालीन सीता दरबार। तस्बिर टंगालको सीता दरबारमा दुई वटा कार्यालय थिए भुइँचालो आउनुभन्दा पहिले। उत्तरतिरको भाग बालमन्दिर, दक्षिणतिर नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान। भुइँचालोले दरबारमा क्षति पुर्‍याएपछि बालमन्दिर र प्रज्ञा प्रतिष्ठान दुवै टहरामा सरेका छन्। करिब ३५ रोपनी क्षेत्रफलमा बनेको यो भवनमा ताला लगाइएको छ। दरबारभित्र छिर्दा कतै आकर्षक कलाकृतिका कोठा देखिन्छन्, ... थप पढ्नुहोस्