अभिनेत्री करिश्मा मानन्धर रङगोली बनाउदै

काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरले यस बर्षको दिपावलीमा लक्ष्मी भित्राएको भन्दै सामाजिक सञ्जालमा तस्विरहरु सार्वजनिक गरेकी छिन् । लक्ष्मी पूजाको दिन आफ्नै निवासमा रङगोली बनाएर घरमा लक्ष्मी भित्राएको तस्विर सार्वजनिक सञ्जालमा सार्वजनिक गरेकी हुन् । हेर्नुस तस्विर : ... थप पढ्नुहोस्