fbpx

स्प्रेड बढाएपछि बैंकको नाफा २० प्रतिशतले वृद्धि, आम्दानीमा निरन्तर दबाब !

काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकहरूले कर्जा प्रवाह नियन्त्रण गरे पनि नाफा भने २० प्रतिशतले बढाएका छन् । यस अवधिमा बैंहरूले भद्र सहमति गरेर निक्षेपको ब्याजदर निश्चित गरे पनि कर्जाको ब्याज नघटाइ स्प्रेडमा खेलेर नाफा बढाएका हुन् । गत आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकहरूको खुद नाफा १५.४५ प्रतिशतले बढेको थियो । आर्थिक २०७३/७४ चैतमा बैंकहरूको खुद नाफा ३२ प्रतिशतले बढेको थियो । बैं... थप पढ्नुहोस्

सरकारी ढुकुटी भरिँदा बैंकहरू रित्तो ! कर्जा दिने पैसा नहुँदा व्याजदरमा वृद्धि

१४ पुस, काठमाडौं । तरलता अभावको कारण देखाउँदै बैंकहरूले कर्जा प्रवाह रोक्न थालेका छन् । वित्तीय प्रणालीमा लगानीयोग्य रकमको अभाव भए पनि बैंकहरूले समस्यामा समाधानका लागि कर्जा प्रवाह सुस्त बनाएका हुन् । पछिल्लो समयमा बैंकहरूले निक्षेपका लागि ब्याजदरसमेत बढाएर तान्ने खेल सुरु गरेपछि कर्जा लगानीसमेत प्रभावित भएको छ । बैंकहरूसँग कर्जा लगानी गर्नका लागि निक्षेप लिनुपर्ने अवस्था छ । बजारमा नयाँ निक्षेप न... थप पढ्नुहोस्