गरिमा विकास बैंक १२औं बर्षमा प्रवेश, ८ स्थानमा रक्तदान कार्यक्रम

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले आफ्नो स्थापनाको ११ औं बर्ष पूरा गरी १२ औं बर्षमा प्रवेश गरेको छ । सो अवसरमा आज मंसिर ७ गते शुक्रबार देशका विभिन्न ८ स्थानमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । गरिमाले केन्द्रीय कार्यालय, लाजिम्पाट, काठमाडौं, शाखा कार्यालयहरु महेन्द्रपुल पोखरा, बुटवल रुपन्देही, बेनी म्याग्दी, नारायणगढ चितवन, बिराटनगर मोरङ, ईटहरी सुनसरी र घोराही दाङमा रक्तदान कार्यक्रम सम्पन्न... थप पढ्नुहोस्

१२ करोड कर्जाको दूरुपयोग गर्ने किष्ट बैंकका पूर्व सिईओ ज्ञवाली पक्राउ

काठमाडौं । कृत्रिम ऋणी खडा गरी जम्को प्रकाशन प्रालिको नाममा १२ करोडभन्दा बढी ऋण लिने तत्कालिन किष्ट बैंकका सिईओ कमल ज्ञावाली पक्राउ परेका छन् । महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले ज्ञावालीलाई भारतबाट पक्राउ गरी नेपाल ल्याएको हो । महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले उनी पक्राउ गरेको जानकारी दिएका छन् । ‘महेन्द्रनगर क्षेत्रबाट पक्राउ गरी ल्याएका छौं’, उनले भने, ... थप पढ्नुहोस्

७४ दिनमा ९३ अर्ब कर्जा लगानी, वाणिज्य बैंकहरुमा भित्रियो ६५ अर्ब

काठमाडौं । संचालनमा रहेका २८ वटा वाणिज्य बैंकहरुले ७४ दिनमा ९३ अर्ब कर्जा लगानी गरेका छन् । गत आर्थिक वर्षमा तरलता अभावले खुम्चिएका बैंक तथा वित्तिय संस्थाहरुले यतिबेला कर्जा लगानीको रफ्तार बढाएका छन् भने सोही अवधिमा ६५ अर्ब रुपैयाँ निक्षेपका रुपमा भित्र्याएका छन् । चालु आ।व को साउन महिनादेखि असोज १२ सम्मको अवधिमा नेपालका क वर्गका वाणिज्य बैंकहरुले यो रकम भित्र्याएको नेपाल राष्ट्र बैंकको पछिल्लो त... थप पढ्नुहोस्

गभर्नरले गरे सिटिजन्स बैंक ६० औँ शाखाको उद्घाटन

१८ भदौ, काठमाडौं । नेपालको बैंकिंग क्षेत्रमामा फरक पहिचान बनाउन सफल रहेको सिटीजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो ६० औं शाखा पाल्पाको छहरामा खोलेको छ । आज(मिति२०७४ भाद्र १८ गते) नेपाल राष्ट्र बैंक का गभर्नर डा चिरन्जीवी नेपालले उद्घाटन गरेका हुन् । उक्त समारोहमा जिल्लाका उच्चपदस्थ सरकारी कर्मचारी, उद्योगी, ब्यापारी, नागरिकसमाजका अगुवाहरुको उपस्थिथि रहेको थियो । छहारा शाखाको बिधिबत समुद्घाटन सं... थप पढ्नुहोस्