fbpx

कर्णालीको नीति तथा कार्यक्रमस् रेलमार्गदेखि केवलकारसम्म

सुर्खेत, २६ जेठ - कर्णालीमा प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७५/७६ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। सरकारको आगामी नीति तथा कार्यक्रम प्रदेश प्रमुख दुर्गाकेशर खनालले शनिबार प्रदेशसभामा प्रस्तुत गरेका हुन्। प्रदेश सरकारको नीति तथा कार्यक्रममा सडक निर्माण र पर्यटन प्रवद्र्धनलाई मुख्य प्राथमिकतामा राखिएको छ। सरकारको नीति तथा कार्यक्रममा सुरुङमार्गदेखि रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने... थप पढ्नुहोस्