fbpx

हुम्ला जिप दुर्घटना : गोताखोरले पनि जिपमा सवार यात्रु भेट्टाउन सकेन !

हुम्ला । भौगोलिक हिसाबले विकट राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा मङ्गलबार अपराह्न दुर्घटना भएको जिप खोजी गर्न गोताखोर हुम्ला पुगे पनि भेट्टाउन सकिएको छैन । सिमकोटदेखि १८ किलोमिटर कच्ची सडक रहेको भए पनि अपत्यारिलो स्थानमा जिप दुर्घटना भएको छ । हुम्लाको खार्पुनाथ गाउँपालिका–५ बेडुबिसौनास्थित कर्णाली नदीमा बेपत्ता भएको लु१ज ७१६६ नंको जिपको खोजीकार्यका लागि कुरिनटारबाट गोताखोरसहित सशस्त्र प्रह... थप पढ्नुहोस्

कर्णाली नदीमा बेपत्ताको खोजी गर्न गोताखोरको टोली हुम्लामा !

हुम्ला । कर्णाली नदीमा मंगलबार बोलेरो जिप खसेर बेपत्ता भएकाहरुको खोजीका लागि काठमाडौंबाट गोताखारको टोली पठाइएको छ । कर्णाली नदीको पानी चिसो र बहाब बढी भएका कारण नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीको टोली उद्धार गर्न नसके पछि काठमाडौंबाट गोताखोरको टोली गएको हो । नेपाली सेनाको एमआई सेभेन्टिन हेलिकप्टर काठमाडौंबाट चितवन जिल्लाको कुरिनटारमा रहेको गोताखोरको टोलीलाई लिएर बिहानै हुम्ला आउन लागेको सहाय... थप पढ्नुहोस्

नदीमा पौडी खेल्ने क्रममा हराएका दुई युवाको शव फेला

बर्दिया । कर्णाली नदीमा पौडी खेल्ने क्रममा हराएका दुई युवाको शव भेटिएको छ। नयाँ वर्षको दिन कर्णाली नदीको गेरुवा भंगालोमा पर्ने कोठियाघाटमा पौडी खेल्ने क्रममा बाँके कोहलपुरका १८ वर्षिय दिपेन्द्र कार्की र कैलाली लम्कीका १९ वर्षिय प्रज्वल कोईराला वेपत्ता भएका थिए। ६ जना साथीभाइ मिलेर देशको लामो पुल कोठियाघाट घुम्न गएका बेला पाँच जना पौडी खेल्न नदीमा पसेका मध्य दुई जना बेपत्ता भएका थिए । सशस्त्र प्रह... थप पढ्नुहोस्

तीन सय बिघा वन बग्यो, स्थानीयवासीद्धारा कारवाही गर्न माग

टीकापुर । हाइग्रिभा–सिद्धी शाही- प्रकाश जेभी सामाखुशी काठमाडौंले कर्णाली नदीमा तटबन्धको ठेक्का लिई काम नगरेकाले कारवाही गर्न स्थानीयवासीले माग गरेका छन् । समयमा काम पूरा नगर्दा सत्ती कर्णाली सामुदायिक वन क्षेत्र कटान भएको छ भने लाखौं मूल्यको वेतको जङ्गल बगिसकेको छ । रानीजमरा कुलरिया सिँचाइ आयोजनाबाट विसं २०७२ चैतमा एक हजार ७०० मिटर तटबन्धको काम पाएको जेभीले तीन वर्षसम्म करीब ६०० मिटर काम पनि पूरा... थप पढ्नुहोस्

माथिल्लो तामाकोसी पछि सञ्चय कोषले ६८० मेगावाटको जलविद्युत् आयोजना बनाउँदै

७ जेठ, काठमाडौं । सरकारले कर्मचारी सञ्चयकोषमा कोष कट्टी गर्दै आएका कर्मचारीको लगानीमा कुल ६८० मेगावाट क्षमताको कर्णाली जलविद्युत् आयोजना निर्माणका लागि अनुमति प्रदान गरेको छ । ऊर्जा मन्त्रालयले कर्मचारी सञ्चय कोषलाई आज सो आयोजना अगाडि बढाउने अनुमति प्रदान गरेको हो । ऊर्जा मन्त्री जनार्दन शर्माको उपस्थितिमा ऊर्जा सचिव अनुपकुमार उपाध्यायले कोषका प्रशासक कृष्णप्रसाद आचार्यलाई ‘बेतन कर्णाली सञ्च... थप पढ्नुहोस्