जुम्लामा पहिलो पटक पेट्रोलियम पदार्थको मूल्य निर्धारण

जुम्ला । जुम्लामा झण्डै डेढदशकपछि पहिलो पटक पेट्रोलियम पदार्थको मूल्य निर्धारण गरिएको छ । पेट्रोलियम पदार्थको मूल्यमा एकरुपता नहुँदा यहाँका सवारी धनी मर्काका थिए । प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलको अध्यक्षतामा शुक्रबार बसेको सर्वपक्षीय सर्वदलीय बैठकले पहिलो पटक पेट्रोलियम पदार्थको मूल्य निर्धारण गरेको हो । प्रमुख जिल्ला अधिकारी पौडेलका अनुसार पेट्रोलको प्रति लिटर मूल्य रु १३० र डिजेलको प्रति ल... थप पढ्नुहोस्

दसैँ बिदामा रारामा आन्तरिक पर्यटक बृद्धि

काठमाडौं । दसैं बिदामा रारा घुम्ने आउने आन्तरिक पर्यटकको संख्या बढेको छ । दसैंको बेलामा मौसम अनुकुल हुने भएको कारण रारा घुम्न आउने आन्तरिक पर्यटकको संख्या बढेको हो । कर्णाली राजमार्गअन्तर्गत नाग्मादेखि मुगुको गमगढीसम्मको ९५ किमी सडकखण्ड बनेकाले पनि आन्तरिक पर्यटक बढेका हुन् । राजमार्गसँगै मुगुको ताल्चा विमानस्थलको स्तरोन्नतीले आन्तरिक पर्यटक आउन थालेको रारा डाँफे होटेलका म्यानेजर लोकेन्द्र बमले... थप पढ्नुहोस्