गिरिजाबाबुको पालामा आधुनिकीकरणको शुरुआत : पूर्वअर्थमन्त्री महत

सुर्खेत । नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री डा. रामशरण महतले नेपालमा गिरिजाबाबुका पालामा आधुनिकीकरणको शुरुआत भएको बताएका छन् । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आज आयोजित पार्टीका कार्यकर्ता भेटघाट कार्यक्रममा नेता डा. महतले विकासको जग कांग्रेस र विशेष गरी गिरिजाबाबुले हालेको दाबी गरे । “मुलुकमा १२ वर्ष सशस्त्र द्वन्द्व चलिरहेका बेला पनि सरकारमा कांग्रेस थियो”, उनले भने , “कांग्रे... थप पढ्नुहोस्

माथिल्लो कर्णालीको विद्युत बङ्गलादेश लैजाने तयारी

रमेश लम्साल काठमाडौँ । माथिल्लो कर्णाली जलविद्युत् आयोजनाबाट ५०० मेगावाट विद्युत् लैजान बङ्गलादेशलाई मार्ग प्रशस्त भएको छ । सो आयोजनाको प्रवद्र्धन भारतीय कम्पनी ग्रान्धी माल्लिकार्जुन राव जिएमआरले गरिरहेको छ । काठमाडौँमा सम्पन्न नेपाल र बङ्गालदेशका ऊर्जा संयन्त्रको बैठकले माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको विद्युत् निर्यातसम्बन्धी सम्झौतालाई अनुमोदन गरेको छ । गत भदौमा ऊर्जा, जलस्रोत तथा सिँचा... थप पढ्नुहोस्

कर्णालीलाई समृद्ध बनाउन सहकारी अभियान : मन्त्री केसी

सुर्खेत । कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बिमला केसीले कर्णाली समृद्धिका लागि सहकारी अभियानमा जोड दिइएको बताएकी छन । सुर्खेत लेकबेसी नगरपालिकाको समृद्धि कृषि सहकारी संस्था लिमिटेडको सोमबार नवनिर्मित कृषक तालीम भवनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सहकारी मन्त्री केसीले सो कुरा बताएकी हुन । सहकारीबिना आर्थिक विकास र स्वरोजगार असम्भव रहेको औँल्याउँदै मन्त्री केसीले भनिन, ... थप पढ्नुहोस्

यी हुन सरकारमा बसेर ठेकापट्टा गर्ने मन्त्री !

सुर्खेत । कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री खड्गबहादुर खत्री ठेकेदार पनि हुन् । उनीसहितको स्वामित्वमा रहेको कम्पनीले ठेक्का लिएका केही योजना अहिले उनकै मन्त्रालयमातहतमा पुगेका छन् । खत्रीसहितको स्वामित्वको केएसके कन्स्ट्रक्सन कम्पनीले हाल ६८ करोड ३५ लाख रुपैयाँमा डिभिजन सडक कार्यालय सुर्खेतसँग सम्झौता गरेका ४ योजना निर्माणाधीन छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको कात्तिक... थप पढ्नुहोस्

सिंहदरवारले नदेखेको ‘नाङ्लेभारे’

आदित्य दाहाल साँखु । नेपालको कर्णाली भन्ने बित्तिकै विकासका पूर्वाधार र सेवा सुविधाको अभाव भएको राजधानीबाट निकै टाढाको क्षेत्र भन्ने बुझिन्छ । काठमाडौंको शङ्खपरापुर नगरपालिका र नगरपालिका भित्रका विभिन्न ठाउँहरु र प्रायः सबै बस्ती सेवा सुविधाको हिसाबले कर्णालीभन्दा कम छैनन् । राजधानीबाट नजिकै रहेको उक्त नगरपालिकाको वडा नं १ नाङ्लेभारे, केराघारी सेवा र सुविधा अभावको एउटा उदाहरण हो । तामाङ बस्तीको ... थप पढ्नुहोस्

हिमपातले कर्णालीको जनजीवन कष्टकर, किसानलाई भने राहत

१ फागुन, काठमाडौं । कर्णालीलगायतका हिमाली जिल्लामा भारी हिमपात भएको छ । सोमबार बिहानदेखि परेको हिमपातले त्यस क्षेत्रमा नागरिकको जनजीवन कष्टकर बनेको छ । हिमपातले मुगु, डोल्पा, हुम्ला, जुम्ला र कालीकोटका उच्च भेक सर्वत्र सेताम्य देखिन्छ । भारी हिमपातका कारण सोमबारदेखि नागरिकको आवातजावतमा कमी आएको छ । लामो तथा छोटो दूरीका गाडी ठप्प छन् भने हवाई यातायात पनि बन्द भएको छ । हिजो विहान २ बजेदेखि हिम... थप पढ्नुहोस्

सातो उडाउने दहीखोलाको पहिरो

११ असोज, काठमाडौं । घरिघरि हुने बन्द र साँघुरो सडकका कारण कर्णाली राजमार्गमा हिँड्ने यात्रुलाई निकै सास्ती हुनेगर्दछ । यात्रामा सास्ती मात्र नभइ ज्यान जाने डरले उनीहरुलाई निकै सताउने गर्दछ । कालिकोटस्थित दहीखोलाको पहिरो आतंकले त झन् गाडी व्यवसायी र यात्रु दुबैको होस्हवास उडाउँछ । जुम्लाबाट तल झर्ने होस् या नेपालगञ्ज, सुर्खेतबाट माथि चढ्ने होस्, जोसुकैले एउटै प्रश्न गर्छन्– “दहीखोलाको अवस्था कस्... थप पढ्नुहोस्

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अक्सिजनको हाहाकार

१९ भदौ, काठमाडौं । पटक–पटक भएको कर्णाली राजमार्ग अवरुद्धले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा अक्सिजनको हाहाकार भएको छ । एक सातादेखि कर्णाली राजमार्गमै अक्सिजनको सिलिण्डर बोकेका गाडी थन्किएकाले प्रतिष्ठानमा यसको अभाव भएको हो । अक्सिजन सकिएका कारण हाडजोर्नीका मात्र १५ जना बिरामी अस्पतालमा शल्यक्रिया गर्न पर्खनुपरेको मेडिकल निर्देशक डा पुजन रोकायाले बताए । कालिकोटको गगने खोलामा गएको पह... थप पढ्नुहोस्

कर्णाली नदी बेसिनलाई नेपाल, भारत र चीनको संयुक्त लगानीमा पर्यटन हब बनाउने सरकारको तयारी

१७ भदौ, काठमाडौं । सरकारले कर्णाली र त्यसका सहायक नदीबाट विद्युत् उत्पादन गर्ने र त्यसलाई पर्यटकीय क्षेत्रका रुपमा समेत विकास गर्ने गरी संयुक्त कार्यक्रम अगाडि बढाउने भएको छ । मुलुकको जलविद्युत् विकासको प्रचूर सम्भावना भएका क्षेत्रमध्ये कर्णाली नदी र त्यसका सहायक नदी नै हुन् । सरकारले पहिचान गरेकै आधारमा हेर्ने हो भने दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)कै सबैभन्दा ठूलो आयोजना कर्णाली च... थप पढ्नुहोस्

माथिल्लो कर्णाली आयोजना प्रभावितलाई जुलाईदेखि मुआब्जा वितरण गरिँदै

हेमन्त केसी १२ असार, सुर्खेत । माथिल्लो कर्णालीको प्रवद्र्धक जीएमआरले आगामी जुलाईदेखि जग्गाधनीलाई मुआब्जा वितरण गर्ने तयारी गरेको छ । यसका लागि नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड (एनआइबीएल) सुर्खेत शाखाले आयोजनास्थल दैलेखको डाबमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । बैंकका शाखा प्रबन्धक कृष्णराज जोशीले जीएमआरले चुनावलगत्तै मुआब्जा वितरणको तयारी गरेकाले अत्याधुनिक प्रविधिसहितको एक्सटेन्सन काउ... थप पढ्नुहोस्
1 2