सेनामा आरोपितलाई नै तक्मा र पदोन्नति !

२७ जेठ, काठमाडौं। सैनिक आवसीय महाविद्यालय भक्तपुरका कर्णेल भूपालमान अधिकारीबाट विगत ८ महिनादेखि शृङ्खलाबद्धरूपमा एकपछि अर्को बाल अधिकार हनन, शोषण र भ्रष्टाचारी गतिविधिहरूबारे सञ्चार माध्यममा निरन्तररूपमा प्रकाशित भई सैनिक मुख्यालय, अभिवाहक वर्ग, विद्यालयका शिक्षक–कर्मचारी विद्यार्थीवर्गलगायत लाखौँ आमजनमानसले समेत थाहा पाई अविस्मरणीय र अकल्पनीयरूपमा नै बदनाम कमाएका कर्णेल भूपाल अधिकारीलाई छानविन गर... थप पढ्नुहोस्