fbpx

प्रधानमन्त्रीकै अगाडी निर्मलाका बाआमाको अपमान, दोषीलाई कारबाही गर्ने आश्वासन

काठमाडौं । बलात्कारपछि हत्या भएकी १३ बर्षीया छोरीलाई न्याय दिन माग गर्दै काठमाडौँ आएका निर्मला पन्तका बाआमालाई सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका नेताहरुले अपमान गरेको अधिकारकर्मीले गुनासो गरेका छन । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट्न अधिकारकर्मीसहित निर्मलाका बुवा यज्ञराज र आमा दुर्गादेवी बालुवाटार पुगेका थिए । साथमा आधा दर्जन बढी अधिकारकर्मी पनि थिए । तर निर्मलाको बलात्कार र हत्याको घ... थप पढ्नुहोस्