fbpx

कृष्णनगरमा ५ घण्टा लागि कर्फ्यु हटाइयो

कपिलवस्तु । सीमा बजार कृष्णनगरमा सोमबार दिउँसो १२ देखि ५ बजेसम्म ५ घण्टा कर्फ्यु हटाइएको छ । जिल्ला सुरक्षा समितिको बैठक बसेर दोस्रो पटक कर्फ्युको समय घटाएको हो । यस अघि विहान ८ देखि १२ बजे सम्म ४ घण्टा कफ्र्यु हटाईएको थियो । स्थानीयवासीको आग्रहमा उनीहरुलाई किनमेल गर्न, खाद्यान्न र उपभोग्यवस्तु आपूर्ति व्यवस्था मिलाउनकालागि कर्फ्र्यु हटाइएको जिल्ला प्रहरीका डिएसपी रवि रावलले बताए । दुर्गा मू... थप पढ्नुहोस्