fbpx

श्रीलङ्का आक्रमण : प्रधानमन्त्रीद्वारा सुरक्षा निकाय माथि छानबिनको माग

एजेन्सी । आइतबारका श्रृङ्खलाबद्ध विस्फोटनको घटना पछि सरकारले लगाएको कर्फ्यु सोमबार बिहान ६ बजेबाट हटाइएको छ । श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले आइतवारको आक्रमणका बारेमा प्राप्त पूर्व सूचनाका आधारमा सुरक्षा निकायले कारबाही अगाडि नबढाएको विषयमा छानबिन हुनुपर्ने बताएको अन्तराष्ट्रिय समाचार स्रोतले उल्लेख गरेका छन् । टेलिभिजन सम्बोधनमा उनले २०९ को ज्यान जाने उक्त आक्रमणका बारेमा प्राप्त... थप पढ्नुहोस्
sudan demonstrators protest against President Omar al-Bashir's

सुडानमा कर्फ्यु अवज्ञा, सैनिक नेतृत्व अस्वीकार्य

खार्तुम । सुडानका राष्ट्रपति ओमार अल–बसिरलाई सत्ताच्यूत गरेर सुडानी सेनाले शासनसत्ता हातमा लिएसँगै चार महिनादेखि जारी जनप्रदर्शन अझ उग्र बनेको छ । प्रदर्शनकारीले राजधानी खार्तुममा रातिको समयमा लगाइएको कर्फ्यु अवज्ञा गर्दै सडकमा उत्रिएका छन् । प्रदर्शनकारीहरुले सेनाका उच्च अधिकारी सम्मिलित सङ्क्रमणकालिन सैनिक परिषदलाई पनि अस्वीकार गरेका छन् । उनीहरुले पुरानै सत्ताको पुनरागमन भएकाले सैनिक नेतृत्वला... थप पढ्नुहोस्

कर्फ्यु १२ बजेसम्मका लागि हट्यो, जनजीवन सामान्य

काठमाडौं । कपिलवस्तुको कृष्णनगरमा जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले सोमबार साँझ ५ बजेदेखि लगाएको कर्फ्यु हटाएको छ । आज बिहान ६ बजेदेखि दिउँसो १२ बजेसम्मका लागि कर्फ्यु हटाएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । स्थानीय हिन्दु समुदाय र मुस्लिम समुदायबीच विवाद बढेपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यु लगाएको थियो । कर्फ्यु हटेपछि भारतीय सीमावर्ती कृष्णनगरको जनजीवन सामान्य बन्दै गएको छ । श... थप पढ्नुहोस्

दिउँसो १२ बजेसम्मका लागि कृष्णनगरको कर्फ्यु हट्यो, जनजीवन सामान्य

कपिलवस्तु । दुर्गा भवानीको मूर्ति सेलाउने क्रममा कपिलवस्तुको कृष्णनगरमा विवाद हुँदा कपिलवस्तु प्रशासनले लगाएको कर्फ्यु आज बिहानदेखि दिउँसो १२ बजेसम्मका लागि हटाएको छ । कर्फ्यु हटेसगैँ जिल्लाको जनजीवन सामान्य हुँदै गएको छ । शुक्रबारदेखि कृष्णनगर तनावग्रस्त बनेको थियो । विवाद तीन दिनसम्म पनि साम्य नभएपछि स्थिति नियन्त्रणमा लिन हिजो साँझ ५ बजेबाट अनिश्चितकालीन कर्फ्यु लगाइएको थियो । तीन दिनदेखि रोक... थप पढ्नुहोस्