अनुशासन पालना नगर्ने कर्मचारीलाई कारवाही गर्ने सरकारको चेतावनी

काठमाडौं । सरकारले ‘कर्मचारी समायोजन अध्यादेश २०७५’ अनुसार समायोजनमा नगई आन्दोलन गर्ने कर्मचारीलाई कारवाही गर्ने भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरकारले सङ्घ, प्रदेश र स्थानीय तहमा अध्यादेश अनुसार समायोजन नभई आन्दोलन गर्ने कर्मचारीलाई कारवाही गर्ने भएको मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले बताएका छन् । उनका अनुसार आन्दोलन गर्ने कर्मचारीलाई ‘निजामति सेवा ऐन २०४९’ अनुसार आचरण ... थप पढ्नुहोस्

महालेखा नियन्त्रक कार्यालयमा तालाबन्दी

काठमाडौं । ‘कर्मचारी समायोजन अध्यादेश २०७५’ प्रति आपत्ति जनाउँदै आन्दोलनरत लेखा समूहका कर्मचारीहरुले आज महालेखा नियन्त्रक कार्यालयमा २ घण्टा तालाबन्दी गरेका छन् । संघीय सरकार मातहत आफूहरुलाई परिचालन गर्ने व्यवस्था गर्न सरकारसँग पहल गरिदिन आग्रह गर्दै लेखा समूहका कर्मचारीहरुले काठमाडौंस्थित महालेखा नियन्त्रक कार्यालयमा मंगलबार बिहान १० बजेदेखि १२ बजेसम्म दुई घण्टा तालाबन्दी गरेका हुन् । कर्मचारी स... थप पढ्नुहोस्

समायोजन अध्यादेश २०७५’ विरुद्ध कर्मचारी आन्दोलनमा

काठमाडौं । ‘कर्मचारी समायोजन अध्यादेश–२०७५’ विरुद्ध आन्दोलनमा उत्र्न राष्ट्रिय कर्मचारी महासंघ, नेपालले  सबै कर्मचारीहरुलाई आह्वान गरेको छ। कर्मचारी समायोजना अध्यादेशप्रति आपत्ति जनाउँदै आएको राष्ट्रिय कर्मचारी महासंघ, नेपालले त्यसको विरोधमा आन्दोलनमा होमिन देशभरका सरकारी तथा गैर सरकारी क्षेत्रका सम्पूर्ण कर्मचारीहरुलाई आह्वान गरेको हो। आज काठमाडौंमा पत्रकार सम्मलेन गरी महासंघका नवनिर्वाचित अध्यक... थप पढ्नुहोस्