fbpx

बलत्कार, हत्या, हिंसा, कर आतंक, खुलेआम भ्रष्ट्राचार भइरहँदा प्रतिपक्षी टुलुटुलु हेरेर बस्दैन : नेता केसी

काठमाडौं । नेपाली काँग्रेसका प्रभावशाली नेता अर्जुन नरसिंह केसीले सुशासन कायम गर्न भन्दापनि सरकार हावादारी कुरा गर्न तल्लीन रहेको बताएका छन् । सरकार प्रति जनस्तरबाट खस्कँदो साख र देउवाको कार्यशैलिले काँग्रेसलाई अझै प्रभावशाली भएर अगाडि बढ्नका लागि चुनौती थपेको उल्लेख गरे । उनले सरकारको नेतृत्व गरिरहेका केपी शर्मा ओलीको अधिनायवादविरुद्ध लड्न तयार भएर बस्नुपर्ने उल्लेख गरेका छन् । त्यसैगरी, प्रमुख ... थप पढ्नुहोस्