सुविधा पाएका वस्तुकै घट्यो अमेरिकातर्फको निर्यात

काठमाडौं । संयुक्त राज्य अमेरिकाले नेपालको दयनीय निर्यातलाई दृष्टिगत गरी विभिन्न ७७ वटा नेपाली वस्तुहरुलाई सन् २०१५ देखि अमेरिकी बजारमा शुन्य भन्सार सुविधा प्रदान गरेको थियो । यस्तो सुविधाका बाबजुद पनि सरकारको अकर्मण्यताका कारण यी वस्तुहरुको निर्यात हरेक वर्ष खस्किदै गएको छ । नेपालले ७७ वटा वस्तुहरुमा सुविधा पाएको वर्ष यी वस्तुहरुको अमेरिकातर्फको निर्यात केवल रु ८७ करोड भए तापनि पछिल्ला वर्षमा सो... थप पढ्नुहोस्

गुगल, फेसबुक र अमाजनलाई करको दायरामा ल्याउन प्रस्ताव

काठमाडौं । बेलायतका वित्त प्रमुखले गुगल, फेसबुक र अमाजन डट कमजस्ता विशाल प्रबिधि कम्पनीहरूलाई लक्षित गरी डिजिटल सेवामा कर लगाउने प्रस्ताव गरेका छन् । डिजिटल युगमा संगठित कम्पनी कर प्रणालीको आवश्यकतामाथि व्याख्या गर्दै बेलायती राज्यकोष प्रमुख फिलिप ह्यामण्डले उक्त प्रस्ताब गरेका हुन् । आर्थिक नियमले परिवर्तित व्यवसायिक विकल्पहरूलाई संगठित गर्ने बताउँदै उनले सोमबार बजेट भाषणमा बेलायती संसदमा डिजिट... थप पढ्नुहोस्

लेखापरीक्षण तथा करसम्बन्धी प्रशिक्षण सम्पन्न

९ असार, काठमाडौं । रूपन्देहीको मणिग्रामस्थित राममणि बहुमुखी क्याम्पसमा एक सातासम्म सञ्चालित लेखा, लेखापरीक्षण तथा करसम्बन्धी प्रशिक्षण हिजो समापन भएको छ । तालिम समापन गर्दै क्याम्पस सञ्चालक समितिका अध्यक्ष रोमणीप्रसाद पाठकले चुस्त प्रशासनका लागि दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले क्याम्पसले अतिरिक्त कार्यका रूपमा प्रशिक्षण आयोजना गर्ने गरेको बताए । सो अवसरमा क्याम्पस प्रमुख मोहनराज शर्माले यह... थप पढ्नुहोस्

लक्ष्यभन्दा बढी विज्ञापन कर सङ्कलन

२ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको एक महिनामात्र बाँकी रहँदा लक्ष्यभन्दा रु एक करोड ५५ लाख बढी विज्ञापन कर सङ्कलन गरेको छ । चालु वर्षका लागि विनापन करमा रु पाँच करोड लक्ष्य लिइएको भएपनि हालसम्म रु छ करोड ५५ लाख सङ्कलन भइसकेको राजस्व महाशाखा प्रमुख ध्रुव काफ्लेले जानकारी दिए । काफ्लेका अनुसार आव २०७२/७३ मा रु चार करोड १७ लाख सङ्कलन गरिएको थियो । चालु आवमा अहिलेनै लक... थप पढ्नुहोस्