fbpx

कुमारी बैंकले ल्यायो थ्री–डी सेक्युरसहितको भिसा क्रेडिट कार्ड

काठमाडौं । प्रविधिको प्रयोगबाट अनलाईन बैंकिङ कारोवारमा दिनानुदिन बढ्दै गएको ठगी नियन्त्रण गर्ने उद्देश्यले कुमारी बैंकले भिसा क्रेडिट कार्डमा थ्री -डी सेक्युर प्रणाली भित्र्याएको छ । कुमारी बैंक लिमिटेडका भिसा क्रेडिट कार्डहोल्डरहरुले अब उक्त कार्डबाट सुरक्षित इ–कमर्स कारोबारहरु थप सुरक्षित रुपमा गर्नसक्ने छन् । श्रेष्ठका अनुसार कार्ड प्रयोगकर्ताले कुनैपनि अनलाइन कारोबार गर्दा, इ–मेल वा SMS ब... थप पढ्नुहोस्
Ncc Bank Utsab saving Account