fbpx
nat-geo-mount everest

सगरमाथा क्षेत्रमा विदेशी मौसम केन्द्र :- भारत र चीनले कसरी लिन्छन् !

सगरमाथा क्षेत्रमा अमेरिकाले ५ वटा मौसम सूचना केन्द्र स्थापना गर्ने ∴ नेपालबहस विशेष संवाददाता काठमाडौं । अमेरिकाको नेशनल ज्योग्राफिक सोसाईटी (नेट्जियो) नामक प्रख्यात संस्थाले आगामी बैशाख वा जेठभित्र सगरमाथामा वातावरण, जलवायु तथा मौसमको स्वचालित सूचना केन्द्र स्थापना गर्न हालै नेपाल सरकारसँग सम्झौता गरेको छ । सो सम्झौता अनुसार सगरमाथा आरोहणका विभिन्न पाँच मार्गलाई समेट्नगरी यी केन्द्र जडान गरिने ... थप पढ्नुहोस्