fbpx

‘केपी ओलीको शिरमा दुई तिहाइको श्रीपेचको दम्भ : प्रवक्ता शर्मा

काठमाडौं ।  नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीको शिरमा दम्भको श्रीपेच टल्किएको टिप्पणी गरेका छन्। अनसनमा बसेका डा गोविन्द केसीलाई राजनीतिमा आएर परिवर्तन गर्न प्रधानमन्त्री ओलीले दिएको सुझावप्रति कटाक्ष गर्दै प्रवक्ता शर्माले यस्तो टिप्पणी गरेका हुन्। प्रवक्ता शर्माले मदन भण्डारीले प्रजातन्त्र पुनःस्थापनाका लागि आन्दोलन गर्दा राजालाई श्रीपेच फुकालेर मैदानमा... थप पढ्नुहोस्